म्याग्दीमा थप १८ जनामा काेराेना पुष्टि
विकल्प न्युज/ बेनी बैशाख २७ गते । म्याग्दीमा साेमबार थप १८ जनामा काेराेना पुष्टि भएकाे छ । २३ गते २३ जनाकाे स्वाव संकलन गरि परिक्षणका लागि पठाएको मा साे संख्यामा काेराेना संक्रमण पुष्टि भएकाे स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एक नारायण लम्सालले बताउनुभयाे । उहाँ का अनुसार बेनी नगरपालिकामा १० जना,रघुगंगामा २,मंगलामा २,मालिका १,अन्नपूर्ण १ … Continue reading म्याग्दीमा थप १८ जनामा काेराेना पुष्टि
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed